छठका लागि बाँसका ढाकी इनरुवा बजारमा बिक्रीका लागी राखियो

IMG-20241022-WA0109

सुनसरी: सुनसरीको इनरुवा नगरपालिका-३ स्थित सोमबारे हटियामा छठ पर्व लक्षित बिक्री गर्न राखिएका बाँसबाट निर्मित ढाकीलगायतका सामग्री। ढाकी स्थानीय बजारमा दुई सय ५० देखि तीन सय ५० रुपियाँसम्म बिक्री हुने व्यापारी बताउँछन्। तस्बिरः राम बानिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement