आरोप माथी आरोप लाग्दै रवीलाई बुटवलमा पनि मुद्दा चलाइने

IMG-20241022-WA0124

पोखरा: सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलमा पनि मुद्दा चलाइने भएको छ। सूर्यदर्शन सहकारी ठगीमा पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिने भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement