विभागीय सभासद र अधिकारीरूद्वारा खरसाङको बस टर्मिनस क्षेत्रको निरीक्षण भ्रमण

IMG-20220825-WA0173.jpg

खरसाङ: खरसाङको बस टर्मिनस र पार्कको जीटीएको विभागीय कार्यकारी सभासद र विभागीय अधिकारीहरूद्वारा निरीक्षण भ्रमण गरिएको छ। जीटीएको पुल अनि ट्रान्सपोर्ट विभागीय सभासद उदय देवान जीटीए सल्लाहकर ज्योति कुमार राई, विभागीय एमओडी एंव टुंग सन्त मेरिज समष्टिको सभासद नूरी शेर्पा डिपार्टमेन्टल अभियन्ता सुदर्शन शर्मा, भागोप्रमो युवा शक्ति सचिव दिपेश तामाङ आदिद्वारा खरसाङको बस टर्मिनल क्षेत्र र पार्किङ स्ट्याण्डको निरीक्षण भ्रमण गरिएको छ।

उक्त क्षेत्रलाई पर्यटकीय ढाचामा विकसित गराउन साथै पार्किङ व्यवस्था र विभागीय रुपमा व्यवस्थित गराउन पहलको लागि उक्त विभागीय निरीक्षण हुन सक्ने सम्भावना देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement