रास्वापा मोरंग ब्दारा ज्ञापन पत्र बुझाए

IMG-20241021-WA0173

बिराटनगर: राष्ट्रिय स्वतन्त्र पार्टी मोरङले सहकारी बाट रकम अपचलनमा संलग्न नभएको किटान हुदाहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी मोरंगका सह संयोजक भरत कड़ेल नेतृत्वको टोलीले आफना नेता रवि लामिछानेलाई राजीतिक प्रतिशोधका आधारमा गरिएको धर पकड प्रति आपत्ति जनाउदै जिल्ला प्रशासन कार्यलय मोरङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुदे ज्ञापन पत्र बुझाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement