घरेलू मैदानमा नेपाली टीमले माल्दीभ्स संग खेल्ने

IMG-20241021-WA0061

काठमांडू: घरेलु मैदानमा जारी टीमले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज सॉझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ।
यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement