पोखरा: रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा जारी गरिएको स्थानमा ५ जना भन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, प्रदर्शन, जुलुस जस्ता बिरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।