शिक्षक नियुक्ति घोटालामा सीबीआईद्वारा प्रदीप सिंह पक्राउ

CBI-3

कोलकाता: सीबीआईले एसएससी ९ र १० कक्षा शिक्षक नियुक्ति घोटालामा प्रदीप सिंहलाई पक्राउ गरेको छ। एसएससी धाँधली काण्डमा पक्राउ परेका प्रदीप सिंहको साल्टलेकस्थित कार्यालयमा सीबीआईले छापा मारेर त्यहाँबाट धेरै महत्त्वपूर्ण कागजातहरू पनि बरामद गरेको बताइएको छ।

About Author

Advertisement