काठमांडू: गत तीन महिना (साउन-असोज)मा मात्रै देशको सार्वजनिक ऋण ८८ अर्ब ९४ करोड रुपैयाँले बढेको छ। योसँगै असोज मसान्तसम्म सरकारको थाप्लोमा २५ अर्ब २३ अर्ब तीन करोड सार्वजनिक ऋण पुगेको छ। यसअघि २०२३/२०२४को अन्त्यसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ऋण थियो। ओली १४ जुलाईमा प्रधानमन्त्री भएका थिए।