पाथीभरामन्दिरमा आज ६ हजार भन्दा बढ़िले दर्शन गरे

photocollage_2024101922333469

ताप्लेजुङ: प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झण्डै ६ हजार दर्शनार्थी पुगेका छन्। दसैँको पछि पाथीभरामा आज एकै दिन ५ हजार ९ सय ८३ जना भक्तजन पुगेका हुन्।

About Author

Advertisement