सातदोबाटोमा बसमा आगलागी

IMG-20241019-WA0193

काठमांडू: सातदोबाटो चोकमा महानगर यातायातमा लागेको आगो नियन्त्रणमा आएको छ।
अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।
ललितपुरका प्रहरी एसपी नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement