पूर्ब गृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाटै प्रहरीले गिरफ्तार गर्यो

IMG-20241018-WA0279

काठमांडू: पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो। रबि लामिछानेलाई सहकारी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement