साफ महिला च्याम्पियनमा आज नेपाल भूटान भीड़दै

IMG-20241018-WA0246

काठमांडू: साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ। नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ।
छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ।

About Author

Advertisement