आजै क्रिकेटर सन्दीप लामिछाने अमेरिका प्रस्थान हुने

IMG-20241018-WA0209

काठमांडू: अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको र अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न उनी आजै बेलुका त्यसतर्फ जाने बताएको छ।
नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच अक्टूबर २५ देखि नवंबर ४सम्म त्रिकोणात्मक सिरिज हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement