मकवानपुर-काठमांडू सड़क तीन दिन बन्द हुने

IMG-20241018-WA0181

हेटौँडा: मकवानपुरबाट कुलेखानी हुँदै काठमांडू जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ।
इन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा सडक मर्मत र होमपाइप हाल्ने काम सुरु भएकोले उक्त दुवै सडक तीन दिन बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कुलेखानी-फाखेल सडक बन्द भएको अवस्थामा कान्तिलोकपथ र त्रिभुवन राजपथको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

About Author

Advertisement