रवि लामिछानेको गिरफ्तारी को करण सुरक्षाकर्मीको तैनाथी बढाइयो

IMG-20241018-WA0163

काठमांडू: पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चासँगै संसद् भवन नयाँ बानेश्वरमा प्रहरी तैनाथी बढाइएको छ। प्रतिपक्षी दलहरूको बैठक चलिरहँदा संसद् भवन नयाँ बानेश्वरमा सुरक्षा तैनाथी बढाइएको हो। प्रतिपक्षी दलहरूको बैठकमा लामिछाने पनि सहभागी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement