पेटबाट सीसाको बोतल

IMG-20241018-WA0148

पर्सा(बिरगंज): बिरगन्ज-१४ बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका लागि भर्ना भएका एकजना युवकको पेटबाट सीसाको बोतल निकालिएको छ। भवानीपुर बस्ने ४० वर्षिय शिवनारायण साहको पेटबाट सीसाको बोतल निकालिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement