प्रहरीले पशुपतिको गौशाला/धर्मशालाका संरचना हटाउन पुग्दा नियन्त्रणमा लिएको दुइटा डोजर फिर्ता

IMG-20241017-WA0011

काठमांडू: बुधबार पशुपतिको गौशाला/धर्मशाला खाली गरी बोर्ड राखेर अनधिकृत रूपमा रहेका टहराहरू हटाउन महानगरको दुइटा डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको डोजर प्रहरी वृत्त गौशाला राखिएको थियो। सो डोजर अहिले महानगरले फिर्ता लगेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement