राजगञ्ज ब्लक प्रशासनले क्लबहरूसँग काली पुजाबारे बैठक गर्यो

IMG-20241016-WA0264

राजगञ्ज: राजगञ्ज ब्लक प्रशासनले स्थानीय क्लबहरूसँग काली पुजालाई लिएर बैठक गऱ्यो। राजगञ्ज बीडीओ कार्यालयको कन्याश्री भवनमा बुधबार काली पूजा सम्बन्धमा बैठक सम्पन्न भयो। उक्त बैठकमा अनलाइन पूजा गर्ने अनुमति र सरकारी नियमहरूको विषयमा जानकारी दिएको छ।बैठकमा राजगञ्ज थानाका आईसी अनुपम मजूमदार, राजगञ्ज संयुक्त विकास अधिकारी सौरभ कान्ति मण्डल, फुलबारी अग्निशामन विभागका स्टेशन मास्टर आरके कुन्डू लगायत अन्य अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement