अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ

IMG-20241016-WA0250

काठमांडू: अभिनेता विपिन कार्कीलाई दोस्रो सन्तान प्राप्ति भएको छ। उनको दोस्रो सन्तानका रुपमा छोरीले बुधबार जन्म लिएकी हुन्। कार्कीलाई यहि बर्ष मातृशोक परेको थियो। उनी तुलसी घिमिरेसँग नयाँ फिल्ममा अनुबन्धित छन्।

About Author

Advertisement