ट्रेनको चपेटमा एकजना महिलाको मृत्यु

IMG-20241016-WA0220

चिरांग (असम): चिरांग जिल्लाको बासु गाउँ रेलवे स्टेशन नजिक राजधानी एक्सप्रेस ट्रेनको चपेटमा परेर एकजना वृद्धा महिलाको घटनास्थलमै मृत्यु भएको छ।
पुलिसले बताए अनुसार बुधवार बिहान राजधानी एक्सप्रेसको चपेटमा परेर एकजना महिलाको घटनास्थलमै मृत्यु भयो।घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको रेलवे पुलिसको टीमले मृत महिलाको लाशलाई पोस्टमर्टम गर्न अस्पतालमा पठाइदियो। अन्तिम सूचनासम्म पनि वृद्धा महिलाको पहिचान हुन सकेको थिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मृतकाको पहिचान खोलाउन जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement