राहत बितरणमा अनियमितता भएकोमा वड़ा कार्यालयमा

IMG-20241016-WA0226

तालाबन्दी सुनसरी (इनरुवा): सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं ७ कार्यकालमा स्थानीयहरूले राहात वितरणमा अनियमित नातावाद कृपावाद गरेको विरोध हुँदा हुँदै पनि वडा अध्यक्ष सम्पर्क विहिन रहेको वडा कार्यकाल समेत नआएको भन्दै प्रेस विज्ञप्ति सहित वडा कार्यकालमा स्थानियहरु द्धारा तालाबन्दी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement