पेट्रोलियम पदार्थको मूल्य बढ़यो

IMG-20241016-WA0217

झापा (भद्रपुर): नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगम सञ्चालक समितिले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement