पहाडी माता मन्दिरमा मुख्यमन्त्रीले पूजा गरे

n635154241172900893597210bf45ca16d9675bc95cc0dd4197ffb1e2891608a0de845f18cee1f22530e61c

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान पहाडी माताको मन्दिरमा पूजा अर्चना गरे। उनले पहाडी माता मन्दिरमा भएको पूजामा सहभागी हुन पाउनु साँच्चै दिव्य र विनम्र अनुभव थियो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement