प्रहरीको नाकैमुनि जुवा तास

IMG-20241015-WA0241

सुनसरी (इनरुवा): सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ हुलाकी राजमार्ग उल्टी ससस्त्र प्रहरी बेस क्याम्प बिटको ५सय मिटर अगाडी जुवा तास खेली रहेको पाइएको छ। स्थानिय बासीहरुको अनुसार यहाँ तास जुवा विगतको लामाे समयदेखि खेल भइरहेको बताए। प्रहरी प्रसाशन कै अगाडी जुवा तास खेली रहदा पनि प्रशासनले कुनै रोक नलगाएको बताउछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement