सिलगढी: सिलगढीमा अर्का एक भोक हडतालकर्ताको शारीरिक अवस्था बिग्रियो। अर्का भोक हडतालको शारीरिक अवस्था नाजुक छ। उनलाई तत्काल आइसीयुमा लगियो। आलोक कुमार बर्मापछि अब मेडिकल विद्यार्थी शौविक बनर्जीलाई आसीयुमा भर्ना गरिएको छ। २०० घण्टाभन्दा बढी अनशन बसेपछि उनलाई भर्ना गरिएको हो।










