आरती भट्टको हत्या भएको पुष्टि

IMG-20241015-WA0230

डडेलधुरा: डडेल्धुरामा १४ वर्षीया किशोरी आरती भट्टको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो। बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको प्रहरीले बताएको छ।

About Author

Advertisement