‘बञ्जीजम्प’ गर्दै युवती

IMG-20241015-WA0181

पर्वत (कुश्माबजार): पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा जोड्नेगरी ‘द क्लिफ’ नेपालद्वारा सञ्चालित ‘बञ्जीजम्प’मा हाम फालेर ‘बञ्जी’ गर्दै एक युवती। पछिल्लो समय यहाँ बञ्जी र स्वीङ गर्ने पर्यटकहरुको संख्या बढ्दै गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement