मेयर हर्क साम्पाङको असम्बैधानिक निर्णय

IMG-20241015-WA0178

धरान: सुनसरी जिल्लाको धरानउपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन्। १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख अइन्द्रविक्रम बेघा हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन्।

About Author

Advertisement