एकीकृत मालेकी नेतृ पाण्डेको पार्टी नेतृत्वको आलोचना

IMG-20241015-WA0163

काठमांडू: एकीकृत माले स्थायी कमिटी सदस्य विन्दा पाण्डेको पार्टी नेतृत्व प्रति आलोचना गर्दै लेख्छिन्:
साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो। व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर, राजनीतिक दलले कार्यालय बनाउँन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो। दिनेले किन र कसरी दिए उनैलाई थाहा होला। तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ।
समय घर्की सकेको छैन। मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गैारव जेागाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ। समयमै सोचौँ।
यो प्रतिक्रिया भाटभटिनी सुपर मार्केटका ब्यापारी मीन बहादुर गुरुङले पार्टी कार्यालय भवन निर्माण गर्न जग्गा र भवन निर्माण गर्न शिल्यान्यास भएपछि प्रतिक्रिया ब्यक्त गरेकी हुन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement