आजदेखि सरकारी कार्यालय खुल्यो

IMG-20241015-WA0162

काठमांडू: बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खु लेको छ।
सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा भ्यालीमा सवारी आवागमन बढेका छन्।
दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत भ्याली फर्कन थालेपछि भ्यालीमा सवारी आवागमन बढेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement