भेडेटारको कोसेली हरियो सागसब्जी

IMG-20241015-WA0134

धनकुट्टा: धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन्। जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजार लगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ। अहिले दसैँ मनाउन आउने र फर्कनेको भीड छ। यहाँ आइपुग्ने यात्रुहरुले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन्। ग्राहकको भीड नै लागेपछि व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement