आफै अस्ताए अरुलाई बचाउदै हिडेका इन्सपेक्टर बडुवाल

IMG-20241015-WA0129

मोरंग (बिराटनगर): बाढी-पहिरोमा परेकाको उद्धारमा खटिएका सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडुवालको उपचारको क्रममा निधन भएको छ। उद्धारमा खटिएका इन्स्पेक्टर बडुवाललाई ज्वरोलगायतका समस्या देखिएपछि असोज २६ गते एपीएफ अस्पताल भर्ना भएका थिए।

About Author

Advertisement