फेरि शुरू हुनेछ रूपसी हवाईअड्डामा विमान सेवा

RU

काेकराझार: लगभग एक वर्षदेखि बन्द रहेको असमको कोक्राझार जिल्लान्तर्गत पर्बतझोरास्थित रूपसी हवाईअड्डामा विमान सेवा पुनः शुरू हुनेछ। आगामी १७ नोभेम्बरदेखि रूपसीदेखि गुवाहाटी अनि कोलकाताको लागि एलायन्स एयर नामक विमानले आफ्नो सेवा शुरू गर्नेछ।उड़ान योजना अन्तर्गत भारत सरकारद्वारा बनाइएको रूपसी हवाईअड्डाबाट फ्लाईबिग एयरलाइनले यात्री सेवा आरम्भ गरेको थियो, तर पछिल्लो वर्षको ८ नोभेम्बरदेखि उड़ान संचालन बन्द भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement