अस्पतालको गैरजिम्मेबारी तथा लापरवाहीले मृत्यु

IMG-20241014-WA0186

बिराटनगर: कोशी अस्पताल बिराटनगरमा गएराति विराटनगर ७ कि मालादेवी मण्डलको अस्पतालको गैरजिम्मेबारी तथा लापरवाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
अहिले अस्पताल प्रसासनमा आफन्तहरु आन्दोलित रहेका छन। विदाको दिनमा अस्पतालका ड्युटीमा रहेका डाक्टर अस्पतालमा नहुदा मृत्यु भएको आफन्तको आरोप रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement