अन्तराष्ट्रीय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढयो

IMG-20241014-WA0137

चितवन(भरतपुर): धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि चितवनको भरतपुर महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र गतिमा भइरहेको छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन। अहिलेसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement