चर्खेपिङ खेल्दै बालकबालिकाहरु

IMG-20241013-WA0243

बागलुङ: बागलुङ नगरपालिका-८ सिगाना पात्ले गोखोलास्थित दसैँमा हालिएको चर्खेपिङ खेल्दै स्थानीय बालकबालिकाहरु रमाइलो गर्दै खेल्दैछन। गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशकपछि हालिएको छ। तस्बिरः देशबंधु क्षेत्री

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement