पाँचथर (फिदिम): पाँचथरको फालेलुङ गाउँपालिकाका *४बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ। सेप्टेम्बर १२को बाढीपहिरोका कारण विस्थापित भएका घर परिवारलाई राहत वितरण गर्न थालिएको हो।
फालेलुङ गाउँपालिका, जिल्ला विपत् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, हेल्भेटास नेपाल आदी संस्थाले एकद्वार प्रणालीमा आबद्ध भई राहत वितरण गरेका हुन्।











