जलपाईगढीका वरिष्ठ चिकित्सकहरूले शुरु गरे अनशन

IMG-20241013-WA0151

जलपाईगढी: दशमीको दिनदेखि जलपाईगढीमा डाक्टरहरूको अनशन फेरि शुरु भएको छ। इण्डियन मेडिकल एसोसिएसनको आह्वानमा जलपाईगढीका वरिष्ठ डाक्टरहरू आइतबार बिहानदेखि प्रतीकात्मक अनशनमा छन्ल
जलपाईगढी शहरको शिल्पसमितीपाडा क्षेत्रमा रहेको सनई भवन अगाडि प्रतीकात्मक अनशन शुरु भएको छ। १० बुँदे माग राख्दै जुनियर डाक्टरहरू कोलकाताको सडकमा अनशनमा छन्। जलपाईगढीका आठ वरिष्ठ डाक्टरहरूले उनीहरूको मागको समर्थनमा बिहान ८ बजे बैठक गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement