दिन दहाडै भन्सार छलि खुलेआम तस्करी

IMG-20241013-WA0190

सुनसरी (इनरुवा ): सुनसरीको हरिनगर गाउँपालिका सिस्वा वसन्तपुर घुस्की नाकाबाट भन्सार छलि गरि खुलेआम तस्करी गरिरहेको पाइएको छ।
मोटरसाइकलमा भारतबाट भन्सार छलि गरि खुलेआम सुर्ती तस्करी गरि नेपालको विभिन्न ठाउँहरुमा पुर्याउने गर्दछ। भारतबाट तस्करी गरि घुस्की वसन्तपुर हुंदै ल्याएको सुर्ति भुटाहा जल्पापुर गढी इनरूवा ईटहरी लगायत ठाउँमा विक्री बितरण भइरहेको स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement