विजया दशमीको अवसरमा सिलगढीमा सिन्दूर खेल सम्पन्न

Screenshot_20241012_181332_WhatsApp

सिलगढी: विजया दशमीको दिन सिलगढी मित्र सम्मेलनी पूजा पण्डलमा सिन्दुर खेल कार्यक्रम सम्पन्न भयो। सिन्दुर खेलमा ठूलो संख्यामा महिलाहरु भक्तिभावका साथ सहभागी भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement