न्यायको माग गर्दै जलपाईगुडीमा विरोध प्रदर्शन

IMG-20241012-WA0186

जलपाईगढी: जलपाईगढीमा पूजाको समयमा पनि विरोध प्रदर्शन भएको छ। यसपटक भने महिला आन्दोलनकारीको हातबाट पुरुष पुलिसले प्लार्ड खोसेको भन्दै आरोप लगाइएको छl घटनालाई लिएर जलपाईगढी दिशारी क्लब क्षेत्रमा तनाव देखियो। तिलोत्तमालाई न्याय दिनुपर्ने माग गर्दै लेखिएको प्लाकार्ड बोकेर आवाज नामक संस्थाका सदस्यहरु दिशरी क्लबको पूजा मण्डप नजिक पुगेपछि पुलिसले उनीहरुलाई रोकेर प्लाकार्ड खोसेको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement