जनमत पार्टीका पाँच केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

IMG-20241012-WA0245

जनकपुरधाम: जनमत पार्टीका पाँच केन्द्रीय सदस्यसहित ३० जनाभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। जनमत पार्टीका केन्द्रीय सदस्यहरू शशीकपुर मियाँ, करिमा बेगम, सुधिरनाथ पाण्डे , विजय यादव र सब्बो खातुनसहित ३१ जनाले पार्टी परित्याग गरि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement