काठमांडू: प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दसैँमा आफ्ना परिवार बाहेक सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन्।