बाँके (नेपालगंज): बाँके कोहलपुर-१० हाईस्कुल नजिकै भएको सवारी दुर्घटनामा गम्भीर घाईते भएकी कौसिल्या अस्पताल कोहलपुरमा कार्यारत मनिषा रोकाको उपचारको क्रममा निधन भएको छ। साथै उनका श्रीमानको अवस्था गम्भिर रहेको छ। उनको अहिले अस्पतालमा उपचार हुँदै छ। उनिहरु सवार मोटरसाइकललाई केहिदिन अघी बसले ठक्कर दिएको थियो।