गुल्मीमा जीप दुर्घटना, १४ जना घाइते

IMG-20241011-WA0137

गुल्मी: बुटवलबाट गुल्मीको रिडी-वामीटक्सार सडकखण्ड हॅुदै बाग्लुङको बडिगाड गाउॅपालिकातर्फ जॅादै गर्दा शुक्रबार बिहान गुल्मीको मुसिकोट नगरपालिका-५ इन्द्रेगौडा नजिकै दुर्घटना भएको लु२ज ४४४८ नम्बरको यात्रुवाहक जीप। दुर्घटनामा १४ जना घाइते बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement