मेलम्चीको पानी बितरण सुरू

IMG-20241009-WA0212

भद्रपुर: मेलम्ची को ४ बर्षमा ९ पल्ट उद्घाटन भएको छ।
तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी काठमांडू भ्यालीमा वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा गरेका थिए। मेलम्चीको पानी वितरणको उद्घाटन यो नवौं हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement