भद्रपुर: रुसी सेनामा कार्यरत नेपालीमध्ये ४३ जनाको मृत्यु भएको छ। नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ४३ जनाको मृत्यु भएको हो।
रुसी सेनामा कार्यरतमध्ये १८४ जना स्वदेश फर्किएका छन्। विभागकाअनुसार १२१ जना परिवारको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको थियो ।साथै, थप आठ जनाको मृत्यु पनि उनीहरु नेपाली हो वा होइन पुष्टि हुन बाँकी रहेको कन्सुलर सेवा विभागले जनाएको छ ।
यी हुन् रुसमा मृत्यु भएका ४३ नेपाली नागरिक:
राजकुमार रोका
शुक्रबहादुर तामाङ
भरतबहादुर शाह
देवान राई
प्रीतम कार्की
गंगाराज मोक्तान
रूपक कार्की
सन्दीप थपलिया
कुन्दनसिंह नागाल
हरिप्रसाद अर्याल
राजकुमार गिरी
धनसिंह पुन
पूर्णबहादुर गुरुङ
सुन्दर मोक्तान
गंगाराम अधिकारी
पदमबहादुर घिमिरे
सञ्जय केसी
नवीन शाही
जितबहादुर विक
अनितकुमार साह
खगेन्द्र रैका मगर
वीरबल राई
बलराम गुरुङ
तेजबहादुर शाही
सुरेन्द्र राना
लालबहादुर बुढा
राजु थारू
फुर्वा शेर्पा
सुरज विक
नेत्रबहादुर घर्ती
शंकर दमाईं
साजन गुरुङ
शान्तबहादुर भोलान
घनश्याम परियार
संजोग आचार्य
विमल लिम्बू
विक्रम चौधरी
डोमबहादुर आले
सुवास थापा
मोहन तामाङ
रञ्जित गुरुङ
ध्रुव घर्तीमगर










