धेरै मात्रामा नशालु इन्जेक्शनसहित एकजना पक्राउ

Hand-Cuff-3

नक्सलबारी: धेरै मात्रामा नशालु इन्जेक्शनसहित नक्सलबारी थाना पुलिसले दक्षिण कोटिया जोत निवासी झोरु सिंह (४२) लाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार, नक्सलबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा अटलसित संलग्न इलाकामा गत राति छापामार अभियान चलाउँदा धेरै मात्रामा नशालु इन्जेक्शन उद्धार गर्नको साथै झोरु सिंहलाई पनिपक्राउ गरेको छ। पुलिसले तिनीबाट १४० वटा नशालु इन्जेक्शन उद्दार गरेको बताइएको छ। उद्धार गरेको इन्जेक्शनको बजार मूल्य लगभग १० हजार रूपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement