भद्रपुर: कुखुरा बाेकेकाे बाेलेराे अनियन्त्रित भई सुनसरीको इनरूवास्थित महेन्द्रचाेकमाबिहान रूखमा ठाेकिएर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ। मृतककाे पहिचान खुल्न बाँकी छ। घाइते सप्तरी राजबिराज ६ का सञ्जिव साहलाई थप उपचारकालागि बिराट नरसिङ हाेम पठाइएको छ।










