पुण्य गौतम माथि अज्ञात समूहबाट आक्रमण

IMG-20241008-WA0034

भद्रपुर: पुण्य गौतम माथि अपरिचित समुहले केहि समय अघि सांघातिक आक्रमण गर्दा गम्भिर घाईते भएका छन्। उनको टाउकोमा ४ ओटा रड प्रहार गरिएको छ र टाउको फुटेको छ। अहिले पुण्य गौतमलाई काठमांडू स्थित मेडिकल कजेलको आईसियुमा राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement